विज्ञान मर्दै छ कि ।। सुदेश सत्याल।।

Описание к видео विज्ञान मर्दै छ कि ।। सुदेश सत्याल।।

अन्नपूर्ण राष्ट्रिय दैनिकको फुर्सदमा 2076 चैत 28 गते प्रकाशित प्रस्तुत कविता शार्दूलविक्रीडित छन्दमा छ। विश्व सभ्यता नै सन्त्रासले रुमल्लिरहेको परिवेशमा प्रकृतिको आवरण कुरूप बन्न सक्ने सम्भावित आँकलन अभिव्यन्जनात्मक रूपमा कविताले भविष्यवाणी गर्न खोजेको छ ।खतरनाक जीवाणुहरूले मानव जीवन मात्र हैन भूसम्पदाप्रतिको चिन्ताको उठान नै कविताको मुख्य मर्म हो ।यस च्यानलका कुनै भिडियो अनुमति विना कपि गरी अपलोड गरिएको पाइएमा कानुन बमोजिम कारबाही हुने व्यहोरा यहाँहरूसमक्ष अनुरोध गर्दछु ।

Комментарии

Информация по комментариям в разработке