The U.S. Embassy Nepal’s Monthly Highlights | August 2024

Описание к видео The U.S. Embassy Nepal’s Monthly Highlights | August 2024

हाम्रो प्रवक्ता जेहरा नक्भीले अगस्ट महिनाका अमेरिकी दूतावासका केही कार्यक्रमहरू तपाईंहरु माझ लिएर आउनुभएको छ।

अगस्ट महिना व्यस्त रह्यो, एमसीसी नेपाल कम्प्याक्टको औपचारिक सुरुवात भएको एक-वर्षे प्रवेशको वार्षिकोत्सव, व्यवस्थापन तथा श्रोतसम्बन्धी अमेरिकी उप-विदेशमन्त्री रिचार्ड वर्माको नेपाल भ्रमण, र २१औं नेपाल प्राइड परेड र गाईजात्रा उत्सवमा दूतावासको सहभागिताले यस महिनालाई विशेष बनायो। हाम्रा मुख्य झलकहरू हेर्नुहोस्।

यी कार्यक्रमहरू मध्ये कुनैमा सहभागी हुनुभएको थियो? कमेन्टमा लेख्नुहोस्!

Our Spokesperson, Zehra Naqvi, is back with August’s major U.S. Embassy initiatives.

August was a busy month, marked by the one-year anniversary of the MCC Nepal Compact’s Entry-Into-Force, Deputy Secretary of State for Management and Resources Richard Verma’s visit to Nepal, and the Embassy’s participation in the 21st Nepal Pride Parade and Gaijatra Celebration.

Check out our highlights and comment below if you were part of any of these programs!

#USNP77 #MonthlyHighlightsAugust

Комментарии

Информация по комментариям в разработке