कम्युनिष्टको संविधानले देश बन्दैन : Keshav Prasad Bhattarai

Описание к видео कम्युनिष्टको संविधानले देश बन्दैन : Keshav Prasad Bhattarai

"Nepal Renaissance" is a campaign that aims to reinterpret Eastern philosophy, civilization, culture and history. This television program was launched as an effort to make the new generation feel responsible and proud of the country, with an in-depth interpretation and analysis based on the events of history as well as overall social, cultural and historical facts and evidence. We except your constructive suggestions to make the program to the greater heights.

पूर्वीय दर्शन, सभ्यता, संस्कृति र इतिहासको पुनर्व्याख्याको जमर्को सहितको अभियान हो "नेपाल पुनर्जागरण"। यस टेलिभिजन कार्यक्रम मार्फत इतिहासका घटनाहरू साथै समग्र सामाजिक, सांस्कृतिक र एतिहासिक तथ्य र प्रमाणहरूको आधारमा गहिरिएर व्याख्या विश्लेषणका साथ साथै नयाँ पिढिलाई देशप्रति जिम्मेवार र गौरवबोध गराउने प्रयास स्वरुप यस कार्यक्रमको शुभारम्भ भएको हो।

कार्यक्रमलाई थप उचाईमा पुर्र्याउनको लागि यहाँको रचनात्मक सल्लाह सुझावको अपेक्षा छ।

Email: [email protected]

#NepalRenaissance #NepalRenaissanceyohotv #NepalRenaissanceprogram #NepalRenaissancepodcast #historyofnepal #Hinduism #culture #economy

Комментарии

Информация по комментариям в разработке