25 औ सडक महोत्सव पोखरा सुरु 🙆‍♂️ पहिलो ब्यानरमा कलाघर Pokhara Street Festival | Kala Ghar

Описание к видео 25 औ सडक महोत्सव पोखरा सुरु 🙆‍♂️ पहिलो ब्यानरमा कलाघर Pokhara Street Festival | Kala Ghar

25 औ सडक महोत्सव पोखरा सुरु 🙆‍♂️ पहिलो ब्यानरमा कलाघर
सडकमै नाचौ सडकमै खाऔ सडकमै रमाऔ भन्ने मुख्य नाराको साथ सुरु भएको सडक महोत्सवको बृहत् सास्कृतिक र्यालीको विशेष शोभा मुख्य आगाडी हामी उभिन सफल भएका छौ । हाम्रो निम्ति यो सफलताको खुड्किलो पनि हो । अब सिन्धुली को मात्र पन्चेबाजा हैन यो देशको पन्चेबाजा बजाउने समूह भनेर सम्बोधन गरिदा हामी गर्बवान्दित छौ । आयोजक प्रती हार्दिक आभार ब्यक्त गर्दै सडक महोत्सव सफलताको कामना गर्दै र्यालीमा सहभागी सम्पुर्ण सास्कृतिक समुदाय प्रती हार्दिक सम्मान

Комментарии

Информация по комментариям в разработке