AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ १३ बिहीबार साँझ ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ १३ बिहीबार साँझ ७ बजे | AP1HD

NEWS PRESENTER: SMITA KHATIWADA & NIRAJ RAJ JOSHI
HEADLINES:

१. टीआरसी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण, संसदमा सत्तारुढ र विपक्षीको घम्साघम्सी, उत्तेजनात्मक र आवेगपूर्ण आरोप-प्रत्यारोप ।
उत्तेजित अभिव्यक्ति !
आवेगपूर्ण आरोप-प्रत्यारोप

२. सरकारले दुईतिहाईको दम्भ देखाएको माओवादी अध्यक्ष दाहालको दाबी, संविधानविरुद्ध योजना बनाएको आरोप, समानुपातिक र समावेशीमा चट्टानी अडान ।
विपक्षीको बोली
सरकारले दुईतिहाईको दम्भ देखाएको आरोप

३. प्रहरी सेवाअवधिबारे सरकारको भ्याकेट रिटमाथि सर्वोच्चमा बहस सकियो, भोलि फैसलाको तयारी, एआईजी ज्ञवालीसहितको रिटमा अन्तरिम आदेश दिन अस्वीकार ।
फैसलाको प्रतीक्षा
प्रहरीको सेवाअवधिसम्बन्धी मुद्दा

४. कर्णाली राजमार्गमा पहिरोले सवारीसाधन अलपत्र, बाँके बस दुर्घटनामा ३ जनाको मृत्यु, विभिन्न स्थानमा वर्षाजन्य विपद् ।
वर्षाजन्य विपद्
बाढिपहिरो र सवारी दुर्घटना
र,
५. शेयरबजारमा लगातार गिरावट, नेप्से ३६ अंकले घट्दा कारोबार सवा १२ अर्ब रुपैंयाँमा सीमित, सुनको भाउ हालसम्मकै उच्च ।
बजारमा उतारचढाव
शेयरमा गिरावट, सुनको भाउ सर्वाधिक



Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке