नेपाली, संस्कृत, हिन्दी, बंगाली, बर्मेली, जापानी, आसामी भाषाकि जानिफकार ....! | कुरा_सुन्नु_पाकाको

Описание к видео नेपाली, संस्कृत, हिन्दी, बंगाली, बर्मेली, जापानी, आसामी भाषाकि जानिफकार ....! | कुरा_सुन्नु_पाकाको

नेपाली, संस्कृत, हिन्दी, बंगाली, बर्मेली, जापानी, आसामी भाषाकि जानिफकार ....!
आज राति ८:०० बजे !
#tamasomajyotirgamaya
#tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako

ईन्द्रमाया पौड्‌याल- 'पण्डित माता' उमेर १०१ वर्ष
('शताब्दी यात्रा' पुस्तकको प्रकाशक संस्मरक)
नेपाली, संस्कृत, हिन्दी, बंगाली, बर्मेली लगायतका भाषामा दख्खल भएकि, सबै भाषामा श्लोक भन्न र अर्थ्याउन सक्ने
• जन्म: विक्रम सम्वत् १९८० मणिपुर भारत
• बुवाः पं दामोदर खतिवडा आमा: तुलसादेवी आचार्य
• बाल्यकाल: म्यान्मार (तत्कालीन बर्मा) मा व्यतीत
• प्रारम्भिक शिक्षाः घरमै पिताजीबाट
• नौ वर्षको उमेरमा मिचिना लेगाउँका कृष्णलाल पौड्यालसँग (वि. सं. १९८९) बिहे, १५ वर्ष पुगेपछि माइतबाट घर प्रस्थान
• सानैदेखि शाकाहारी
• बालबच्चा: जन्मेका ४ छोरा, ४ छोरी; ३ को बालमृत्यु, नेपाल आउँदा २ छोरा ३ छोरीमात्र
• नेपाल फिर्ती: २०२६ सालमा (अन्य २,६०० परिवार चाहिँ २०२१ सालदेखि नेपाल फर्किन थालेका)
• पिता दामोदर खतिवडा (डा. स्वामी प्रपन्नाचार्यका गुरु) भएकाले हिन्दूग्रन्थ सबै अर्थ्याउन सक्ने
• विशेषगरी ज्योतिष, वेद तथा पुराणका ज्ञाता
• सूर्यग्रहण लागेको बेला नुहाएर गीता पढ्दा गाउँमै कोकोहोलो भएर भोलिपल्ट पञ्चायत बसी 'डङ्किनी'को संज्ञा प्राप्त, स्थानीय पण्डितले महान नारीको उपमा दिएपछि गाउँ निकाला रोकिएको ।
• हिन्दू संस्कारका श्राद्ध र किरियाबाहेक सबै कर्मको कर्मकाण्ड गराउने महिला पण्डित
• भानुभक्त रामायणमा केही अंश छुटेको हुँदा पूरक कथा आफूसँग रहेको दाबीकर्ता
• ९० सालको भुइँचालो र दोस्रो विश्वयुद्धको साक्षी/भुक्तभोगी
• अमेरिकी तथा पश्चिमा सेनाभन्दा जापानी सेना महिलाप्रति कम आक्रमक भएको बुझाइ । अझ गान्धीसेना (भारतीय) लाई उच्चसम्मान गर्ने ।
• टुप्पी र जनै देखाएर हिँड्दा जापानी सेनाले तेर्साएको बन्दुकको नाल पनि तल झार्ने ।
• राजा महेन्द्रको प्रयासमा कोलकाता हुँदै २०२६ सालमा मोरङको रतुवामाई नगरपालिका (तत्कालीन बरडङा गाविस) मा बसोबास, त्यसपछि चियापसल शुरु
हाल ललितपुरको कुसुन्तीका स्थायी बासिन्दा #कुरा_सुन्नु_पाकाको

Guest: - इन्द्रमाया पौड्याल- अभिभावक, माता परिवार
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel

#कुरा_सुन्नु_पाकाको #BhairabBahadurThapa
Connect With Me
▶Facebook:   / tikaram.yatri  
▶Instagram:   / tikaramyatri  
▶Twitter:   / tikaramyatri  
▶YouTube:


/ @tikaramyatri
▶TikTok:   / tikaramyatri  


All Rights Reserved
@by Yatri Media network Pvt.Ltd


#tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

Комментарии

Информация по комментариям в разработке