Beautiful valley of Rampur-Palpa | Interducing Rampur Palpa

Описание к видео Beautiful valley of Rampur-Palpa | Interducing Rampur Palpa

रामपुर-पाल्पाकै सुन्दर उपत्यका | Interducing Rampur Palpa

पाल्पा सदरमुकाम तानसेनदेखि करीव ६५ किलोमिटर पूर्व लागेपछि रामपुर उपत्यका आईपुग्छ । उत्तरतर्फ सलल बग्दै गरेको कालीगण्डकी, समथर भू–भाग, डाँडाकाँडाको बीचमा पर्ने पाल्पाकै सुन्दर उपत्यकाको रुपमा रामपुर परिचित छ ।रामपुर नगरपालिकाभित्र ऐतिहासिक, पर्यटकीय तथा धार्मिक तीर्थस्थल प्रशस्त छन् । यहाँ पोखराको फेवातालको झझल्को दिने तालपोखरा, रामघाट, राममन्दिर, सीताकुण्ड, टापूधाम, राम्चे वन, सिद्धबाबा मन्दिर, बाहुनडाँडा, खैरेनी सामुदायिक वन, रामकुवा, तातोपानी घाट जस्ता महत्वपूर्ण स्थलहरु छन् । यी क्षेत्रले पर्यटकलाई लोभ्याइरहेका छन् ।रामपुरमा मगर,ब्राह्मण, नेवार, मुस्लिम लगायतका समुदायको रहनसहन कला, संस्कृतिले यहाँ आउने प्रत्येकलाई लोभ्याउने गर्दछ।

Video credit:Anuhaar अनुहार (    / Канал  )
Music:Khicha Khicha
A potral where you can find news, views, information and new things happening in world especially in Nepal.

Комментарии

Информация по комментариям в разработке