प्रदेशकै नमुना दमककाे नमुना मार्ग Damak namuna marga

Описание к видео प्रदेशकै नमुना दमककाे नमुना मार्ग Damak namuna marga

दमक– ६ स्थित मुख्य बजारमा निर्माणाधिन नमूना सडक damak namuna marga निर्माणको काम अन्तिम चरणमा पुगिको हो । दमक बजारको मुटुमा रहेको १७५ मिटर लम्बाई भएको सो सडक १ करोड ५ लाखको लागतमा निर्माण भईरहेको हो । सडकको ९५ प्रतिशत भन्दा बढी काम सम्पन्न भईसकेको छ ।

Комментарии

Информация по комментариям в разработке