डोना थापाको झुपडीबाट सुरु भएको संघर्ष | Story of Dona Thapa | Roshan Bahadur Singh

Описание к видео डोना थापाको झुपडीबाट सुरु भएको संघर्ष | Story of Dona Thapa | Roshan Bahadur Singh

#donathapa #neplaystv #playerstory
लाहुरे क्याम्प छोडेर फुटबलर बनेका डोना थापाको झुपडीबाट सुरु भएको संघर्ष | Story of Dona Thapa |

भनिन्छ बाहिरी आबरणबाट किताबको मुल्यांकन नगर्नु । आबरण राम्रो भएपनि किताबको भित्रिकुरा चित्त बुझ्दो नहुन सक्छ । यस्तै कुनैपनि ब्यक्तिलाई मुल्यांकन गर्दा उसको बाहिरी कुरा भन्दापनि त्यसको पृष्ठभूमी जान्न उचित हुन्छ । अझ भनौं सोसियल मिडियामा जुन तरिकाले मानिसहरु आफ्नो राम्रोपनलाई देखाउछन, उनीहरुको भित्रि कथा त्यो भन्दा निकै फरक नहोला भन्न सकिन्न । त्यसमा पनि नेपाली खेलकुदमा सोसियल मिडियाकै कारण उनीहरुलाई हेर्ने नजरिया निकै फरक छ । खेलाडीहरु आफ्नो भित्रि दुःख जति भएपनि बाहिर भने त्यसलाई केहि हदसम्म लुकाउने कोशिस गर्छन । सोसियल मिडियाकै कारण पछिल्लो केहि समयदेखि चर्चा पाइरहेका खेलाडी हुन डोना थापा । डोना थापाको क्रेज सोसियल मिडिया, अझ भनौं टिकटकमा निकै राम्रो छ । उनले आफ्नो सोसियल मिडियामा जुन तरिकाको पोष्टहरु राख्ने गरेका छन, लाग्छ उनी अर्बपति बाउका छोरा हुन र उनलाई कुनै दुःख भन्ने नै छैन । नेपालका लागि उमेर समुहमा देशको प्रतिनिधित्व गरिसकेका डोनाको भित्रिकथालाई आज हामी तपाईहरुमाझ प्रस्तुत गर्दैछौं ।

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed).

Story, Edit and Narration: Roshan Bahadur Singh
Camera: Saroj Shrestha
Producer: Mukti Babu Regmi
Post Production: Neplays Media Management.

©Neplays Media Management Pvt. Ltd.
Website : https://www.neplays.com
Facebook:-   / neplays2017  
Twitter:-  / neplayss  
Tiktok:  / neplaystv  
Contact: https://neplays.com/contact

Supported by: Kaya Nepal
Please follow this link:   / sports.kaya  
Website: http://kayacorp.com.np
Email:[email protected]
Contact no.980-1007999

Комментарии

Информация по комментариям в разработке