Day - 7 श्री भविष्य पुराण संगीतमय कथा || रुरु क्षेत्र धाम पाल्पा || Bhabishya Puran by kuber Subedi

Описание к видео Day - 7 श्री भविष्य पुराण संगीतमय कथा || रुरु क्षेत्र धाम पाल्पा || Bhabishya Puran by kuber Subedi

परम पूज्य कथा ब्यास पं कुबेर सुवेदी गुरुज्यूकाे यूट्युब च्यानलमा यहांहरुमा हार्दिक स्वागत छ।
======!!======!!=========!!======!!=====
यहांहरुलाई परम पूज्य गुरु ज्यू संग कुनै पनि ब्यक्तीगत या सामाजिक कथा पुराणहरुकाे अायाेजनाकाे लागि या कुनै पनि धार्मिक कार्यकाे लागि सल्लाहा सुझाव लिनु परेमा सम्पर्क- कथा ब्यास पं कुबेर सुवेदी
फाेन सम्पर्क // pandit-Kuber Subedi
+977-9801405051/ +977- 9842640933
======!!======!!=========!!======!!=====
कथा ब्यास पं कुबेर सुवेदी गुरुज्यू बाट नेपालका पबित्र र पुण्यमय धामहरुमा पहिलाे पटक आर्ष (ऋषि) परम्पराबाट १८ महापुराणकाे संगितमय कथा वाचन भैरहेकाे छ । यसै क्रममा अइले तेस्राे महापुराण २०७७ चैत्र ५ गते देखि ११ गते सम्म विश्वकाे पावन विशाल ९ राेपनी क्षेत्रफलमा रहेकाे चक्र शिला जड भरत राजा र गलेस्वर बाबाकाे तपाेभूमी गलेश्वरधाम बाट श्रीकूर्म पुराण संगितमय कथा सत्संग श्रवणगरी ज्ञान र यस महान पुण्यकाे कथामा सहभागी हुनु भयेकाेमा यहां सबैमा हार्दिक स्वागतम् अर्पण गर्दछउं
======!!======!!=========!!======!!=====
१८ महापुराण श्रवण गरीरंहदा यहांरुलाई कुनैपनि तिर्थहरुमा पितृहरुकाे नाममा या कसैकाे जन्मदिन बैवाहिक बर्षकाे उपलक्ष्यमा शुभ दिनमा गुरुकुलमा ब्राम्हण भाेजन, गुरुहरुलाइ प्रसादी सेवा,दिप प्रज्वलन, अन्न पूर्ण सेवा, यस १८ महापुराणकाे कार्यक्रम ब्यबस्थापनकाे लागी पूजनिय गुरुदेव लाई खुसी र प्रसन्नताका साथमा दक्षिणा उपहार प्रदान गर्न र यस महान अभियान र संकल्पमा तन,मन,धन,बाट सहयाेग र साथ दिई पुण्य र परमार्थकाे कार्यमा सहभागी हुनु चाहानुहुन्छ भने साथ र सहयाेग गर्न सक्नुहुनेछ । सेवा र सहयाेगकाे लागि परम पूजनिय गुरुदेव बाट स्थापित धर्म दर्शन फाउन्डेसनमा सेवा राशी जम्मा गर्न सक्नु हुनेछ ।
======!!======!!=========!!======!!=====
Nic asia bank
Damak jhapa
Name:- Dharma Darshan Foundation Nepal
A/c number:0344150046169002
Swift code:NICENPKA
Ph-9801405051
======!!======!!=========!!======!!=====
[ सम्पर्क कार्यलय ]
" धर्म दर्शन फाउन्डेसन नेपाल "
दमक झापा
023-590310 /// ०२३-५९०३१०
Dharma Darshan Foundation Nepal
======!!======!!=========!!======!!=====
kuber subedi
Siddhartha Bank
Branch- Damak Jhapa
00715051025
Street address - Damak
Ph - 9842640933
Swift code - Siddnpka

Комментарии

Информация по комментариям в разработке