AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण २२, मंगलबार दिउँसो १ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण २२, मंगलबार दिउँसो १ बजे | AP1HD

News Presenter: Roshani Kathet

Headlines:

१. देशभर मनसुन पुन: सकृय, भारी वर्षासँगै ठाउँठाउँमा बाढिपहिरो र डुबान, आन्तरिक तथा बाह्य उडान प्रभावित ।

२. संघदेखि प्रदेशसम्म सत्ताच्यूतपछि माओवादीको ध्यान संगठनमा, अध्यक्ष दाहालको दौडधूप सुरु, कोशी प्रदेश कमिटि बैठक विराटनगरमा ।

३. सुनको भाउमा भारी गिरावट, प्रतितोला २३ सयले घटेर ४७ हजार ७ सय रुपैंयाँमा कारोबार, शेयरबजारमा भारी उतारचढाव ।

४. बंगलादेशमा राजनीतिक संकट, सेना नेतृत्वको सरकार स्वीकार्य नहुने प्रदर्शनकारीको चेतावनी, भारतमा शरण लिएकी अपदस्त प्रधानमन्त्री हसिनाको बेलायत जाने सुरसार ।

र,

५. काभा महिला नेशन्स भलिबल लिगको सेमिफाइनल आज, भारत र श्रीलंका भिड्दै, नेपाललाई इरानको चुनौती ।



Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке