सवैभन्दा ठूलो अपराध!रिसाए देविदेवता! अनिष्टको संकेत कोटिहोममा-धर्मको व्यापार,नौटङ्की

Описание к видео सवैभन्दा ठूलो अपराध!रिसाए देविदेवता! अनिष्टको संकेत कोटिहोममा-धर्मको व्यापार,नौटङ्की

कलियुगमा शास्त्रमा कोटीहोम भन्ने नै छैन भनिएको छ । सुङ्गुर क्रस गरिएको गाईलाई शुद्ध गाई हो भन्दै गाई पूजा गर्ने साइत र विधि विधानको विषयमा विवाद ! न गाइ न सुङ्गुरलाई पूजा गर्ने नाममा धार्मिक भेषभूषा धारण गरी मिठो र राम्रो बोल्ने तर व्यवहार र संस्कारमा कुहिएका पण्डित वाचकलाई अभिनय गर्न लगाएर सोझासिधा लोभी तथा घमण्डी भक्तहरू जम्मा गरेर नाटक मञ्चन गरी भारी टिप्स जम्मा गर्न सफल भएका छौ ।
धार्मिक दलालले प्रतिभा जस्ता निमुखा प्रतिभाहरूलाई पिलझडाको सुगा बनाई प्रयोग गरेर अकुत सम्पत्ति कमाएका छन्।
होसियार ! तिमीहरूको सकिने दिन पनि नजिकै आउँदैछ।
यो एउटा ठूलो धार्मिक विकृति हो । यस्ता धार्मिक विकृतिहरु धेरै छन् । त्यसलाई हटाएर मात्र धर्म बचाउन सकिन्छ । धार्मिक विकृति सम्बन्धी भिडियोहरु हेर्नुहोस् ।

   • Dharmik Bikirti  

Комментарии

Информация по комментариям в разработке