गाइभैसीको आहाराको लागि घास टुक्र्याउने मेसिन चाफ कटर | Chaff Cutter

Описание к видео गाइभैसीको आहाराको लागि घास टुक्र्याउने मेसिन चाफ कटर | Chaff Cutter

चाफ कटर गाईभैसिलाई खुवाउनु/अरु आहारसंग मिसाउनु अघि घास वा पराललाई सानो टुक्रामा काट्ने उपकरण हो। नकाटिएको घास वा परालको तुलनामा पशुले यसरी काटिएको घास वा पराल राम्रोसंग पचाउन सक्छ भने घास वा पराल पशुले खेर फाल्न पनि पाउदैन।

Комментарии

Информация по комментариям в разработке