Vishya Chanout एस एल उत्तिर्ण का लागि छनाेट गर्ने विषय

Описание к видео Vishya Chanout एस एल उत्तिर्ण का लागि छनाेट गर्ने विषय

याे भिडियाे हेरिसके पछि विद्यार्थी वर्गलाइ मैले कुन विषय पढ्नु पर्ने रहेछ भन्ने कुराकाे पुर्ण जानकारी हुन्छ । कस्ताे ग्रह याेग हुदा मेडिकल विभागमा जाने । कस्ताे ग्रह याेग हुदा इन्जिनियर विभागमा जाने कस्ताे याेग भए कमर्स वा चाटर एकाउण्ट विभागमा जाने भन्ने कुरा प्रष्ट रुपमा जानकारी मिल्ने छ । उदाहरण कुण्डली पनि दिएर प्रष्ट पारिएकाे छ

Комментарии

Информация по комментариям в разработке