Kantipur Samachar | कान्तिपुर समाचार, १४ असोज २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, १४ असोज २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, १४ असोज २०८१

आजका मुख्य समाचार,

* बाढी, पहिरोबाट मृत्यु हुनेको संख्या २ सय नाघ्यो / काभ्रेमा मात्रै ५९ जनाले ज्यान गुमाए / दाउन्नेमा सडक भासियो / नागढुंगा-मुग्लिन सडक फेरि अबरुद्ध ।

* काठमाडौं उपत्यकामा बर्सेनि डुबानको दोष अव्यवस्थित बस्ती र पुरानै ढल निकास प्रणालीलाई / विपद्पछि संक्रमण फैलने जोखिम हुँदा सावधानी अपनाउन चिकित्सकको सुझाव ।

* प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको महासभामा सहभागी भएर स्वदेश फिर्ता / विपद् प्रभावितको उद्धार र राहतलाई प्राथमिकता दिने प्रतिबद्धता / मन्त्रिपरिषद् बैठक जारी ।

* इजरायलविरुद्धको लडाइँ लामो समयसम्म जारी रहने हिजबुल्लाहको भनाइ / जल, स्थल र हवाई आक्रमणका लागि तयार रहन सेनालाई इजरायली रक्षामन्त्रीको निर्देशन ।

* एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्वीन्सको विजयी सुरुवात / काठमाडौं स्पाइकर्स चार सेटमा पराजित ।

Timestamps
0:00 - मुख्य समाचार
29:54 - जनताको आवाज
42:45 - जनमत
47:24 - अर्थ र विकास
49:02 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке