RANA 26 || २००७ सालमा मोहन शमशेर कसरी झुके ? || Tripartite Agreement in 1951 ||

Описание к видео RANA 26 || २००७ सालमा मोहन शमशेर कसरी झुके ? || Tripartite Agreement in 1951 ||

In November 1950, King Tribhuvan along with his family took refuge in the Indian Embassy in Kathmandu. A few days later King Tribhuvan accompanied by his family fled to Delhi on two Indian military planes from the Indian Embassy. Being infuriated by the move of King Tribhuvan, Prime Minister Mohan Shamsher declared the three-year-old Prince Gyanendra as the new king of the country. He was enthroned during a function at the Hanuman Dhoka Palace...

The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
RANA 26 || २००७ सालमा मोहन शमशेर कसरी झुके ? || Tripartite Agreement in 1951 ||

सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं ।
यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।

हाम्रो सम्पर्क:
Email: [email protected]
Facebook Page: https://www.facebook.com/Spiny-Babble...
Instagram:   / history_in_nepali  
Twitter:   / history_nepali  

धन्यवाद् । - Admin (History in Nepali)

#History_in_Nepali # Tripartite_Agreement

Комментарии

Информация по комментариям в разработке