विश्वप्रकाशसँगको सम्बन्ध महाधिवेशनपछि पनि जान्छ, शेखरसँग भन्न सक्दिनँ | Gagan Thapa | Basanta Basnet

Описание к видео विश्वप्रकाशसँगको सम्बन्ध महाधिवेशनपछि पनि जान्छ, शेखरसँग भन्न सक्दिनँ | Gagan Thapa | Basanta Basnet

Interview With Gagan Thapa In Text : https://www.onlinekhabar.com/2025/01/...

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अनलाइनखबरसँग यो अन्तर्वार्तामा आफू अचेल किन जल्दाबल्दा प्रश्नहरूमा मुखर देखिन छाडेको हो भनी आम रूपमा उठिरहेका जिज्ञासाको जवाफ दिएका छन् । थापा अहिले केपी शर्मा ओली नेतृत्वको एमाले–कांग्रेस सरकार चलाउन गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका एक सदस्य छन् । उनले एमाले र कांग्रेस मिलेर चलाइरहेको सत्ता गठबन्धनले ६ महिना बितिसक्दा पनि सोचे जस्तो कार्यक्षमता देखाउन नसक्नुका कारणबारे कतै जवाफ, कतै प्रश्न उठाएका छन् ।

थापाले कांग्रेसको आन्तरिक राजनीतिमा पैदा भएका समस्याबारे खुलेर बोल्दै गर्दा आगामी महाधिवेशनको तयारीका संकेतहरू पनि छाडेका छन् । अनि आफूले निर्वाचन प्रणालीबारे पछिल्ला दिनमा अघि सारेका मान्यता विवादमा परेकोमा असन्तोष पनि दर्शाएका छन्

-------------------------------------------------------------------
Camera : Shankar Giri
Graphics : Arun Devkota
Video Editor : Nabraj Singh Mahara
Guest : Gagan Thapa, General Secretary NC
Presenter/Producer : Basanta Basnet
-------------------------------------------------------------------------

For more news and videos Please visit: http://www.onlinekhabar.com/

Connect with onlinekhabar via Social media

Facebook
  / onlinekhabarnews  

Twitter
  / online_khabar  
#gaganthapa #generalsecretary #nepalicongress #politics #onlinekhabar

Комментарии

Информация по комментариям в разработке