बिरुवालाई चाहिने मुख्य खाद्य तत्वहरु के के हुन ? किसानले जान्नै पर्ने कुरा ।

Описание к видео बिरुवालाई चाहिने मुख्य खाद्य तत्वहरु के के हुन ? किसानले जान्नै पर्ने कुरा ।

यो भिडियो मा मैले टमाटर को बिरुवा लाई चाहिने मुख्य खाद्य तत्वहरु के के हुन भनेर बताएको छु । साथै मुख्य खाद्य तत्वहरुको काम के हो ? तिनिहरु को कमि भए के कस्तो लक्षण देखा पर्छ ? र मुख्य खाद्य तत्वहरु को कमिलाई पुर्ती गर्ने मलखाद के के छन भनेर बताएको छु । यो भिडियो किसानका लागि महत्वपूर्ण छ ।

Комментарии

Информация по комментариям в разработке