AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | वैशाख २१ , शुक्रवार, साँझ ५ बजे | AP1HDTV

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | वैशाख २१ , शुक्रवार, साँझ ५ बजे | AP1HDTV

News Presenter: Rina KC

Headlines:

१. देशभरको आगलागिबारे संसदीय समितिमा छलफल, आगलागी नियन्त्रणका लागि उच्च प्रविधियुक्त उपकरणको अभाव, नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने गृहमन्त्रीको प्रस्ताव ।
गृहमन्त्रीको प्रस्ताव
डढेलो निभाउन हेलिकप्टरको प्रयोग गरौं

२. सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत लिन सकस, प्रदेश सभा बैठक शनिबारसम्मका लागि स्थगित, गण्डकीका मुख्यमन्त्रीले २३ गते विश्वासको मत लिने
सकसमा सोडारी
गण्डकीका मुख्यमन्त्रीले २३ गते विश्वासको मत लिने

३. निरन्तर बढ्दो तापक्रमले देशभरको जनजिवन प्रभावित,सर्लाहिमा भएको आगलागीबाट सत्तरी घर नष्ट, रामेछापमा एक महिलाको मृत्यु

४. द्धन्द्ध चर्किएपछि म्यान्मारको सेनाले लगायो युवालाइ विदेश जान बन्देज, रोजगार अनुमति स्वीकृति पनि रद्ध, सुरक्षा निकायमा भर्ती हुन उर्दी
अशान्त म्यान्मार
युवालाइ विदेश जान बन्देज

र,

५.आइपीएलमा आज मुम्बई र कोलकोताको भेट,पाँच पटकको उपाधी विजेता मुम्बईको प्लेअफ सम्भवना सकियो,कोलकाताको उत्कृष्ठ प्रदर्शन
आइपीएल अपडेट
कोलकाताको उत्कृष्ठ प्रदर्शन


Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#apreport #ap1hdlive #ap1hd #annapurnamedianetwork #news #newsupdate #livenews #newstoday #livenow #samathapa #nirajrajjoshi #moharajsharma #sabikashrestha #smitakhatiwada #rinakc #roshanikathet

Комментарии

Информация по комментариям в разработке