कहिले खोजी खोजी,अहिले रोजी रोजी | शितला देवी मा वि पोखरा कास्की | Best Practices of Community School

Описание к видео कहिले खोजी खोजी,अहिले रोजी रोजी | शितला देवी मा वि पोखरा कास्की | Best Practices of Community School

कहिले खोजी खोजी ,अहिले रोजी रोजी | शितला देवी मा वि पोखरा कास्की | Best Practices Community School #ARTOFTEACHING2021

➤भिडियोको बारेमा
आज यसको भिडियो सामग्रीमा यहाँहरुलाई हार्दिक स्वागत छ । यस भिडियो सामग्रीमा सामुदायिक विद्यालयले गरेका फरक अभ्यास अन्तर्गत शितला देवी मा वि कास्की पोखराले गरेका अभ्यासहरुका बारेमा प्रस्तुत गर्ने प्रयास गरेको छु ।

➤मेरो बारेमा
म बिदुरहरि आचार्य नेपाल सरकारको शाखा अधिकृत (आठौं तह) । शिक्षक सेवा आयोग/लोक सेवा आयोग तयारीका लागि विविध विषयहरुको बारेमा स्पष्ट जानकारीमूलक भिडियो सामग्रीहरु तथा सामुदायिक विद्यालयले गरेका अभ्यासहरु,शिक्षक तथा विद्यार्थीहरुका प्रतिभा प्रस्फुटन, (पुस्तान्तरण) अथवा अग्रजहरुका अनुभवबाट भावि पुस्ताले सिक्नु पर्ने कुराहरुका बारेमा अग्रजहरुको अनुभवसहितको भिडियो निर्माण तथा समसामयिक जानकारिमूलक सामग्रीहरुका बारेमा यस च्यानलमा अपलोड गर्ने प्रयास गरेको छु । यहाँहरुलाई यस सम्वन्धी विषयवस्तु सिकाइकालागि थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विश्वास छ Like , Comment , र Share मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। धन्यवाद ।

➤ च्यानल SUBSCRIBE गर्नेका लागि कृपया Click गर्नुहोस् : https://bit.ly/N53c2W

Please Connect With:
Website: https://www.bidurhari.com.np/
Facebook Page :   / acharya.bidurhari  

Tags:
#communotyschool, #sheetaladevicommunitysecondaryschool, #सामुदायिकविद्यालय

Комментарии

Информация по комментариям в разработке