CHAUBISI 04 || कास्की राज्यको उदय र पतन कसरी भयो ? || Rise and Fall of Kaski Kingdom ||

Описание к видео CHAUBISI 04 || कास्की राज्यको उदय र पतन कसरी भयो ? || Rise and Fall of Kaski Kingdom ||

After the fall of the Malla dynasty, there were 24 small principalities called Chaubise Rajya in west Nepal, one of which was Kaski. King Kulmandan Shah organized and established his Kingdom of Kaski and ruled for over 50 years...

The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
CHAUBISI 04 || कास्की राज्यको उदय र पतन कसरी भयो ? || Rise and Fall of Kaski Kingdom ||

सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं ।
यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।

हाम्रो सम्पर्क:
Email: [email protected]
Facebook Page: https://www.facebook.com/Spiny-Babble...
Instagram:   / history_in_nepali  
Twitter:   / history_nepali  

धन्यवाद् । - Admin (History in Nepali)

#History_in_Nepali #Kaski_Kingdom

Комментарии

Информация по комментариям в разработке