मुटुको चाल गडबडी र यसको उपचार बारे मुटुरोग विशेषज्ञ डा रोशन राउत सँग भिडियो बार्ता, Dr. Roshan Raut

Описание к видео मुटुको चाल गडबडी र यसको उपचार बारे मुटुरोग विशेषज्ञ डा रोशन राउत सँग भिडियो बार्ता, Dr. Roshan Raut

आजभोली मुटु सम्वन्धि बिभिन्न समस्याहरु बढ्दै गएको पाइन्छ। त्यस मध्य मुटुको चाल गडबडी सम्बन्धी समस्या लिएर अस्पताल आउने बिरामीको संख्या पनि कम छैन। त्यसेलै आज हामीले एउटा वयस्क मानिसको मुटुको चाल कती हुनु पर्दछ ? मुटुको चाल गडबडी भनको के हो ? के कारणले गडबडी हुन्छ ? चाल कम या बढी हुदा कस्ता लक्षण देखीन्छन् ? यसको उपचार कसरी गरिन्छ ? जस्ता प्रश्न हरुको बारेमा ह्याम्स अस्पतालका मुटुरोग तथा मुटुको चाल सम्बन्धी विशेषज्ञ डा रोशन राउत सँग कुरा गरेका छौ। (भिडियो बार्ता) #hamshospital #drroshanraut #mutukochal #mutukochalgadbadi #Cardiologist #heartattact #meromutu

Комментарии

Информация по комментариям в разработке