नजानि नहुने एक्सेलका ४ ओटा Trick | Top 4 Amazing Excel Tricks | Every Excel User Must Know

Описание к видео नजानि नहुने एक्सेलका ४ ओटा Trick | Top 4 Amazing Excel Tricks | Every Excel User Must Know

Video title :
नजानि नहुने एक्सेलका ४ ओटा Trick | Top 4 Amazing Excel Tricks | Every Excel User Must Know

About this video :
एक्सेलसँगै एक्सेलका ट्रिकहरु जान्नु पनि अनिवार्य हुन्छ । एक्सेल ट्रिकहरुले एक्सेलमा काम गर्न सजिलो बनाउँछन् । यो भिडियोमा एक्सेलका आश्चर्यलाग्दा ४ ओटा Amazing tricks हरु सिकाइएको छ । जुन Trick हरुले तपाईंको समय बचत गर्नेका साथै सबैका सामु तपाईँलाई Smart पनि बनाउँछन् । Excel चलाउन जान्नु मात्रै ठुलो कुरा होइन, यसका विभिन्न Trick हरु जानेर Smart Work गर्नु पनि एक महत्वपूर्ण कुरा हो ।

जुन काम एक्सेलमा एक क्लिकमा सम्पन्न हुन्छ त्यो काम तपाईँले एक एक गरेर गर्न थाल्नुभयो भने तपाईँ सबैका सामु लज्जित बन्नुपर्ने हुन सक्छ । नेपाली बुक च्यानलका एक्सेल सिकाइ सम्बन्धि भिडियोहरु हेरेर एक्सेल सिकिरहनु भएका दर्शकहरुले विभिन्न समयमा गर्नुभएका प्रश्नहरुमा आधारित रहेर यो भिडियो तयार पारिएको छ ।

भिडियोमा बताइएका यी ट्रिकहरुले तपाईंलाई एक्सेलमा काम गर्दा निकै ठूलो सहयोग गर्दछन् । भिडियो हेरिसकेपछि यी ट्रिकहरुले तपाईँलाई चकित बनाउनेछन् र यी ट्रिकहरुको नियमित प्रयोग तपाईँले अवश्य नै गर्नुहुने छ ।
आशा छ यो भिडियोले तपाईँलाई सहयोग गर्नेछ ।
भिडियो मन परेमा लाइक गर्नुहोला । यस्तै नयाँ नयाँ भिडियोको लागि च्यानल सब्स्क्राइब गर्नुहोला ।

Excel Top 6 Tricks :
   • Excel का ६ ओटा चकित पार्ने Trick हरु ...  

Excel Top 5 Tricks :
   • छक्कै पार्ने Excel का 5 Trick | Top 5...  

ग्रेडसिट निर्माण भाग १
   • ग्रेडसिट बनाउने तरीका | How to Make G...  

ग्रेडसिट निर्माण भाग २
   • ग्रेडसिट बनाउने तरीका | Part-2 | How ...  

यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -

Photoshop:    • Photoshop  

PowerPoint:    • PowerPoint  

Ms Word:    • Ms Word  

Ms Excel:    • Ms Excel  

School Related:    • School Related  

Computer Learning All Videos:    • Computer Learning All Videos  

Windows Tips & Tricks:    • Windows Tips & Tricks  

Google Tips & Tricks:    • Google Tips & Tricks  

Video editing:    • Video editing  


#nepali_book
#excel_tips_and_tricks
#excel_for_beginners

Комментарии

Информация по комментариям в разработке