स्कुलकाे Routine बनाउने सजिलाे तरिका | Automatic School Timetable In Excel | Daily Routine

Описание к видео स्कुलकाे Routine बनाउने सजिलाे तरिका | Automatic School Timetable In Excel | Daily Routine

Video title:
स्कुलकाे Routine बनाउने तरिका सिक्नुस् | Automatic School Timetable In Excel | Daily Routine

About this video:
In this video, how to make a daily school timetable is taught. This video will be of great help to the viewers who are looking for an easy way to make a timetable for school or any institute.
यो भिडियोमा विद्यालयको दैनिक समय तालिका Daily school timetable (Routine) बनाउने तरिका सिकाइएको छ ।
विद्यालय वा कुनै पनि इन्स्टिच्युटको समय तालिका निर्माण गर्ने सजिलो तरिका खोजिरहनु भएका दर्शकहरुलाई यो भिडियोले धेरै नै सहयोग पुर्याउने छ ।
प्रत्येक शिक्षकको पिरियड अनुसार कक्षा नर्सरी देखि १२ सम्मको Daily school timetable (Routine) बनाउनु एउटा झन्झटिलो काम हो, तर यहि काम MS Excel मार्फत् गर्दा कतिसम्म सहज र सरल हुन्छ भन्ने कुरा यो भिडियोमा एकएक गरेर सिकाइएको छ । यो भिडियो हेर्ने दर्शकले सजिलैसँग विद्यालयको दैनिक समय तालिका Daily school timetable (Routine) बनाउन सक्नुहुने छ ।
आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउने छ । भिडियो मन परेमा लाइक गर्न र यस्तै अन्य भिडियोका लागि च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Follow on Instagram : https://instagram.com/shukdev_poudel?...

Free Excel Course link :
   • Excel Course  
=======================

कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
   • त्रैमासिक परीक्षा समेटिएको Grade Shee...  

कक्षा १-३ काे ग्रेडसिट बनाउने तरिका सम्बन्धि भिडियो लिंक
   • हरेक शिक्षकले हेर्नैपर्ने भिडियो | Cl...  

थिम र सिकाइ उपलब्धि सम्बन्धि भिडियाे लिंक
   • Class 1-3 का सबै विषयको थिम र सिकाइ उ...  

Grade Sheet Related All Videos :
   • School Related  

=========================

यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -

Excel Course
   • Excel Course  

Grade Sheet Related Videos :
   • School Related  

School Related:    • School Related  

Photoshop:    • Photoshop  

PowerPoint:    • PowerPoint  

Ms Word:    • Ms Word  

Ms Excel:    • Ms Excel  

Computer Learning All Videos:    • Computer Learning All Videos  

Windows Tips & Tricks:    • Windows Tips & Tricks  

Google Tips & Tricks:    • Google Tips & Tricks  

Video editing:    • Video editing  

PDF Related
https://www.youtube.com/playlist?list...



#nepali_book
#schoolroutine
#SchoolTimeTableInExcel

Комментарии

Информация по комментариям в разработке