Jivan Yatra ma - Bhajan no.570 - Nepali Christian Song - जीवन यात्रामा - Lyrics - Bible Verses

Описание к видео Jivan Yatra ma - Bhajan no.570 - Nepali Christian Song - जीवन यात्रामा - Lyrics - Bible Verses

#nepalichristiansong #christiansongs #bibleverse #christian #nepalichristianbhajan #lyrics

Jivan Yatra ma - Bhajan no.570 - Nepali Christian Song - जीवन यात्रामा - Lyrics - Bible Verses

जीवन–यात्रामा हाँसो र रोदन

स्‍केल E, ताल 4/4
१. हा हा हा हा हो हो हो हो (२) (जीवन–यात्रामा हाँसो र रोदन सबै सहनुछ) २
ख्रीष्‍ट हुन् हाम्रा असल मित्र (उहाँमा नै रहनुछ) २
२. कहिले हिँड्छौ पहाड–पर्वत, कहिले भञ्‍ज्‍याङतिर (२)
माया नै गर्छौ जीवित प्रभुलाई (जहीँ गए तापनि) २
हा हा हा हा हो हो हो हो (२)
३. मित्रहरूले हामीलाई तिरस्‍कारे पनि (२) मित्रता हाम्रो ख्रीष्‍ट येशूमा
अमर रहिरहनेछ (२) (जीवन–यात्रामा हाँसो र रोदन सबै सहनुछ) २
ख्रीष्‍ट हुन् हाम्रा असल मित्र (उहाँमा नै रहनुछ) ७

‪@ShobiAshish‬
like and do subscribe for more videos and press the notification bell icon.

Комментарии

Информация по комментариям в разработке