Hey Mero Aatma Prashansa Gara | Nepali Christian Bhajan 620 | हे मेरो आत्मा प्रशंसा गर

Описание к видео Hey Mero Aatma Prashansa Gara | Nepali Christian Bhajan 620 | हे मेरो आत्मा प्रशंसा गर

‪@ShobiAshish‬ #christian #christiansongs #nepalichristiansong #bibleverse #nepalichristianbhajan

हे मेरो आत्‍मा प्रशंसा गर
स्‍केल A, ताल 4/4
कोः हे मेरो आत्‍मा प्रशंसा गर, उहाँको नाउँलाई उचालेर हृदयका
मेरा चोटहरू निको तुल्‍याउने छन् उनै येशू (२)
होशन्‍ना मारानाथा उचाल्‍छु तिम्रो नाउँ
होशन्‍ना मारानाथा पुकार्छु तिम्रो नाउँ
१. पखेटा फैलाई समेटे मलाई न्‍यानो अङ्गालोमा शान्‍त गराए
हृदयका हलचल एकै स्‍पर्शमा (२) होशन्‍ना मारानाथा धन्‍य हुन्
तिम्रो कृपा होशन्‍ना मारानाथा धन्‍य हुन् तिम्रो दया
२. बोझले लादिएको मेरो जीवनलाई क्रूसमा विश्राम दिए
छाडिसकेको मेरो देहलाई पुनर्जीवित पारे (२) होशन्‍ना मारानाथा धन्‍य हुन्
तिम्रो कृपा होशन्‍ना मारानाथा धन्‍य हुन् तिम्रो दया।

Комментарии

Информация по комментариям в разработке