Kantipur Samachar | कान्तिपुर समाचार, १९ असार २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, १९ असार २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, १९ असार २०८१

आजका मुख्य समाचार

* सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेका मन्त्रीहरु राजीनामा बुझाउन बालुवाटारमा / सत्ता छाड्न प्रधानमन्त्री दाहाललाई कांग्रेसको आग्रह / सच्चिएर अघि बढ्न कांग्रेस–एमालेलाई विज्ञको सुझाव ।

* राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक विवाद छताछुल्ल / केन्द्रीय समिति बैठकमै महामन्त्री ढकालको मुखमा कालोपट्टी / रास्वपालाई रविको मात्रै पार्टी नबनाउन अपिल ।

* कानुनी रुपमा दण्डनीय भए पनि जुम्लाका अधिकांश घरमा छाउगोठ / परिवर्तन चाहने किशोरीहरु पनि दबाबमा / सामाजिक कलंकको रुपमा रहेको छाउपडी उन्मूलन चुनौतीपूर्ण ।

* अमेरिकामा बाइडनलाई राष्ट्रपतिको चुनावी दौडबाट पछि हट्न दबाब बढ्दै / प्रेसिडेन्सियल डिबेटमा कमजोर प्रस्तुतीले बाइडनको कार्यक्षमतामाथि आफ्नै दलमा उठ्यो प्रश्न ।

* प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङको महिलातर्फ आरडीएसकी रमिसा श्रेष्ठ र आर्मीकी आरती बम्जन फाइनलमा / पुरुषतर्फ आर्मीका लालु आलेमगर र एपीएफका रबिन नेपाल उपाधि नजिक ।

Timestamps
0:00 - मुख्य समाचार
23:57- जनताको आवाज
39:32 - जनमत
39:58 - अर्थ र विकास
46:39 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке