Pradesh Bishesh | प्रदेश विशेष, २१ असार २०८१

Описание к видео Pradesh Bishesh | प्रदेश विशेष, २१ असार २०८१

Pradesh Bishesh | प्रदेश विशेष, २१ असार २०८१

प्रदेश विशेषमा आज,

एमालेले मधेशमा जनमत नेतृत्वको सरकारलाई विश्वासको मत दिने / सत्ता फेरबदलको पक्षमा नरहेको भनाइ ।

एमाले बाहिरिएसँगै सुदूरपश्चिम प्रदेशमा आगामी आथिक वर्षको बजेट अलपत्र / संकट टार्ने बाटो खोज्दै सरकार ।

दुईपटक म्याद थप्दा पनि झापाको बिर्तामोड–भद्रपुर सडक अधुरै / हिलो र धुलोले यात्रा गर्नै सकस ।

सिन्धुपाल्चोकको माझी समुदायका महिला गलैँचा बुनेर आयआर्जन गर्दै / जीवनस्तरमा सुधार ।

#PradeshBishesh #PradeshSamachar #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम YouTube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग YouTube मा जोडिनुहोस् :    / kantipurtvhd  
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook:   / kantipurtelevision  
Twitter:   / ourktv  
Instagram:   / kantipurtelevision  

Комментарии

Информация по комментариям в разработке