नेपालको जहाज इटलीमा ‘ग्राउन्डेड’ : घाटामाथि घाटा, कहिले सुध्रिएलान् निगम ?

Описание к видео नेपालको जहाज इटलीमा ‘ग्राउन्डेड’ : घाटामाथि घाटा, कहिले सुध्रिएलान् निगम ?

नेपालको जहाज इटलीमा ‘ग्राउन्डेड’ : घाटामाथि घाटा, कहिले सुध्रिएलान् निगम ?
#bikashthapaliya #nepalairlines #kantipursamachar #kantipursamachar

गत श्रावण ९ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाईन्सको दुर्घट*पछि विमानस्थल परिसरमा थप सुरक्षा सावधानी अपनाउनुपर्ने राय विज्ञहरुले प्रधानमन्त्री केपी ओली समक्ष राखेका थिए । विमानस्थल परिसरमै रहेको इन्धन डिपोमा जहाज ठोकियो भने हुने सक्ने सम्भावित क्षतिका बारेमा पहिला नै सचेत हुनुपर्ने विज्ञहरुको सुझाव थियो । लगालगका दुर्घटनापछि प्रधानमन्त्रीले नै श्रावण २० मा मातहतका निकायलाई इन्धन डिपो सार्न निकायलाई निर्देशन पनि दिनुभयो । तर डिपो सार्ने विषयमा कुनै प्रगति भएको छैन । आफ्नै परिसर भित्र रहेका अनेक संरचनाका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षित छैन । नेपाल आयल निगमले अन्डर ग्राउण्ड डिपो बनाउन किन गर्दै छ आलटाल ? यो सँगै नेपाल वायुवसेवा निगमको न्यारोबडी पनि ‘ग्राउन्डेड’ हुँदा मलेसिया र काठमाडौंमा २ सय ६० यात्रु अलपत्र परेका छन् भने, एक वाइडबडी २ महिनादेखि इटालीमा अलपत्र परिरहेको बेला अर्को वाइडबडी पनि उतै जाने लानु पर्ने भएको छ । यी दुई निगमका अस्तव्यस्थताबारे कुराकानी गर्न स्टुडियोमा निम्त्याएका छौँ- पर्यटन मन्त्रालयका पूर्व सचिव सुशील घिमिरे ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке