कक्षा ४-१० को त्रैमासिक परीक्षाको नालिबेली | Explanation of Internal Assessment for classes 4 to 10

Описание к видео कक्षा ४-१० को त्रैमासिक परीक्षाको नालिबेली | Explanation of Internal Assessment for classes 4 to 10

Video title:
कक्षा ४-१० को त्रैमासिक परीक्षाको नालिबेली | Explanation of Internal Assessment for classes 4 to 10

About this video:
यो भिडियोमा कक्षा ४ देखि १० सम्मको त्रैमासिक परीक्षाको बारेमा सम्पूर्ण जानकारी प्रस्तुत गरिएको छ । यस सन्दर्भमा त्रैमासिक परीक्षा कसरी सञ्चालन गर्ने, विद्यार्थीका प्राप्ताङ्कलाई कसरी व्यवस्थित गर्ने, Grade Sheet and Grade Ledger कसरी तयार गर्ने भन्ने सम्मका सम्पूर्ण कुराहरुको बारेमा याे भिडियाेमा विस्तृत व्याख्या गरिएको छ ।
नेपालका विद्यालय तहमा हाल नयाँ पाठ्यक्रम अनुरुपको मूल्याङ्कन प्रणाली लागू भइरहेको छ । नयाँ मूल्याङ्कन तरिका जान्न चाहने हरेक शिक्षकहरुलाई यो भिडियोले सहयोग पुर्याउने छ भन्ने विश्वास लिइएको छ ।
नयाँ पाठ्यक्रम अनुरुपको मूल्याङ्कन प्रणालीका बारेमा शिक्षकहरुलाई जानकारी दिनु नै यो भिडियोको उद्देश्य रहेको छ ।

यस च्यानलमा मूल्याङ्कन तरिका, ग्रेडसिट र ग्रेडनिर्माण तरिका लगायतका थुप्रै भिडियोहरु यसअघि नै प्रकाशित भइसकेका छन् हेर्नका लागि यहाँ दिइएको लिंकमा जान सक्नुहुने छ ।
Grade Sheet Related Videos :
   • School Related  

Follow on Instagram : https://instagram.com/shukdev_poudel?...

Free Excel Class link :
   • Excel Course  
=======================

कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
   • त्रैमासिक परीक्षा समेटिएको Grade Shee...  

=========================
यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -

Excel Course
   • Excel Course  

School Related:    • School Related  

Photoshop:    • Photoshop  

PowerPoint:    • PowerPoint  

Ms Word:    • Ms Word  

Ms Excel:    • Ms Excel  

Computer Learning All Videos:    • Computer Learning All Videos  

Windows Tips & Tricks:    • Windows Tips & Tricks  

Google Tips & Tricks:    • Google Tips & Tricks  

Video editing:    • Video editing  

PDF Related
https://www.youtube.com/playlist?list...


#nepali_book
#internalevaluation
#gradesheetmaker

Комментарии

Информация по комментариям в разработке