Gau Sorai Uchali||गाउँ सोरै उचाली|Nepali Christian song||EnCompass Church Nepal

Описание к видео Gau Sorai Uchali||गाउँ सोरै उचाली|Nepali Christian song||EnCompass Church Nepal

Gau Sorai Uchali||गाउँ सोरै उचाली
Lyrics:

गाउ स्वरै उचालि बजाउदै तालि (२)

हाम्रो परमेश्वरको गरौन प्रसंसा

हाम्रा दुवै हातै उचालि ( २ )

१. हातेमालो गर्दै गाउदै बजाउदै घनघन मादल घनकाउदै ( २ )

तनले मनले प्रशंसा गर्दै ( उनको नाउलाई उचाल्दै) २

२. खैजडि र विणा बासुरिको धुनमा झ्यालिको झन्कार झन्काउदै ( २ )

हामि सबै मिलि एकै स्वरमा ( उनको नाउलाई उचाल्दै) २
EnCompass Church Nepal
Bhaktapur, Nepal.

Комментарии

Информация по комментариям в разработке