Transformed Lifestyle || Ep 67 || How Much Do You Need to be Satisfied? || TWR Nepal ||

Описание к видео Transformed Lifestyle || Ep 67 || How Much Do You Need to be Satisfied? || TWR Nepal ||

उहाँले तिनीहरूलाई भन्‍नुभयो, “होशियार रहो, सबै किसिमका लालचबाट जोगिने काम गर, किनकि मानिसको जिन्‍दगी उसको धन-सम्‍पत्तिको प्रशस्‍ततामा रहँदैन।” लूका १२:१५

हामीले अपेक्षा गरेबमोजिम तिनीहरूले गरेनन्, तर तिनीहरूले पहिले आफैलाई प्रभुमा अर्पण गरे, र परमेश्‍वरको इच्‍छाअनुसार हामीलाई दिए। २ कोरिन्थी ८:५
हाम्रो जीवनको विभिन्न आयामहरुलाई समेटिएको आत्मिक कार्यक्रम हो, बदलिएको जीवनशैली। हाम्रो जीवनको हरेक मोडमा, हरेक परिश्थितिमा परमेश्वरको वचनबाट कसरी मार्गदर्शन पाउन सकिन्छ भन्ने बारे तपाईलाई यस कार्यक्रमले बुझाउने छ। आफु सुन्नुहोस् र आफ्नो साथीलाई पनि सुनाउनुहोस् है।
#twrnepal #trasformedLifestyle #nepalichristianmessage

Комментарии

Информация по комментариям в разработке