AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ १६ आइतबार साँझ ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ १६ आइतबार साँझ ७ बजे | AP1HD

NEWSPRESENTER: SAMA THAPA & SMITA KHATIWADA
HEADLINES:

१. कांग्रेस केन्द्रिय समितिबाट महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित, विधान संशोधनका लागि समिति गठन गर्ने निश्कर्ष, चुनावमा गठबन्धनबारे अनिर्णित ।

२. प्रमुख दलका शीर्ष नेताबीच आरोप-प्रत्यारोपको श्रृंखला, सरकारविरुद्ध माओवादी अध्यक्ष दाहालको आक्रोश, प्रधानमन्त्री बिचौलियाले घेरिएको आरोप ।

३. स्वास्थ्यक्षेत्रमा सरकारको एकपछि अर्को सस्तो नारा, सार्वजनिक बिदामा पनि ओपीडी सेवा सुचारुको चर्चा, विज्ञ भन्छन्-स्रोतसाधन व्यवस्थापनविना असम्भव ।

४. अर्थतन्त्रमा सुधार आउने अर्थमन्त्री पौडेलको आश्वासन, कर्जाविस्तार सन्तोषजनक रहेको गभर्नर अधिकारीको भनाई, नियन्त्रणकारी नीति नलिन निजीक्षेत्रको माग ।

र,

५. एन्फा महिला लिगमा कोशी प्रदेशको शान्दार सुरुवात, वालिङविरुद्ध ४-०को जीत, भोलि सुदूरपश्चिम प्रदेश र बागमती युथ क्लबको प्रतिश्पर्धा ।

Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке