बिहान ७ बजेको कान्तिपुर समाचार, ३० भाद्र २०८१ | Kantipur Samachar

Описание к видео बिहान ७ बजेको कान्तिपुर समाचार, ३० भाद्र २०८१ | Kantipur Samachar

बिहान ७ बजेको कान्तिपुर समाचार, ३० भाद्र २०८१ | Kantipur Samachar

आजका मुख्य समाचार

* कानुन मिचेर कर्मचारी सरुवा नगर्न संघीय मामिला मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको निर्देशन / नियमविपरित सरुवा गरिएकाको तलव सरुवा गर्ने अधिकारीबाटै असुल्ने चेतावनी ।

* विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई युनेस्कोले खतराको सूचीमा राख्ने जोखिम कायमै / नेपाललाई दुई महिना अघि पठाएको १२ बुँदे सुझाव कार्यान्वयनमा प्रगति शून्य ।

* नेपालमा पाँचतारे होटलको संख्या २५ पुग्यो / दिगो पूर्वाधार अभावमा पर्याप्त पर्यटक भित्र्याउन नसक्दा लगानी जोखिममा परेको व्यवसायीको गुनासो ।

* इजरायलको पछिल्लो आक्रमणमा गाजामा २६ जनाको मृत्यु / वस्ती केन्द्रीत आक्रमण गरेको गाजाका विदेशमन्त्रीको आरोप / बन्धक रिहाइको दबाब दिँदै इजरायलमा प्रदर्शन ।

* स्पेनिस लिग ला लिगामा रियाल मड्रिडको अपराजित यात्रा कायमै / रियाल सोसिडाडमाथि दुई-शून्य गोलको जित ।

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке