सन्जिता धमला प्रकरणबारे मीना सिंगकको आयो यस्तो कुरा, सन्जितालाई प्रयोग प्रिप्लान हो तर फेल खायो ।

Описание к видео सन्जिता धमला प्रकरणबारे मीना सिंगकको आयो यस्तो कुरा, सन्जितालाई प्रयोग प्रिप्लान हो तर फेल खायो ।

#dharan #mtbonlinetv #news #dharanmayor #harkasampang #youtube #youtubeshorts #visitnepal // सन्जिता धमला प्रकरणले धरान तातिएको छ । उनले दिएको अभिव्यक्ति र मेयर संगको विबादलाई लिएर केही राजनितिक दलको उक्साहाटमा यो घटना घटाईएको र मेयर हर्क साम्पाङ विरुद्ध परिचालन गरिएको हो भनिदै आएको छ । यो क्रममा सन्जिता धमलाको बारेमा गीतकार, समाज सेवी तथा अभियन्ता मीना सिंगक संग यो भिडियोमा निकै गज्जबको सम्बाद गरिएको छ ।

Комментарии

Информация по комментариям в разработке