रवि जोगाउन कम्मर कसेर लागे प्रचण्ड, ओली–देउवालाई खतरा | Global Report

Описание к видео रवि जोगाउन कम्मर कसेर लागे प्रचण्ड, ओली–देउवालाई खतरा | Global Report

प्रतिपक्ष दलहरु नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मुद्दाका आधारमा आपसी सहकार्य गर्ने प्रयासमा देखिएका छन् । कांग्रेस र एमालेको सत्ता सहकार्यले प्रतिपक्षमा पुगेका माओवादी केन्द्र र रास्वपा दुई दलको सहकार्य गर्ने अबस्थामा पुगेका हुन् । सहकारीको रकम अपचलनदेखि उपसभामुखलाई कारबाही गर्ने बिषयमा यी दुईदल एकै ठाँउ उभिएका छन् ।#globalreport #breakingnews #latestnews
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।

Twitter : twitter.com/GlobalTVHD1
Facebook : facebook.com/globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com

तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Комментарии

Информация по комментариям в разработке