दुर्गा प्रसाई पक्राउ, ओलीविरुद्ध लगाए नारा | Durga Prasai | Global Report

Описание к видео दुर्गा प्रसाई पक्राउ, ओलीविरुद्ध लगाए नारा | Durga Prasai | Global Report

विद्युतिय कारोबार ऐनअन्तर्गत पक्राउ पुर्जी जारी भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । प्रसाईलाई पक्राउ गर्न साईबर व्यूरोको टोली उनकै निवास पुगेको थियो । तर प्रसाईले ढोका नखोलेपछि कम्पाउण्ड नै नाघेर प्रसाईलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंले थुनामा राख्न अनुमति समेत दिएको छ । #durgaparsai #breaking #latestnews
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।

Twitter : twitter.com/GlobalTVHD1
Facebook : facebook.com/globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com

तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Комментарии

Информация по комментариям в разработке