Kantipur Samachar | कान्तिपुर समाचार, २३ असार २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, २३ असार २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, २३ असार २०८१

आजका मुख्य समाचार

* बाढी र डुबान प्रभावित क्षेत्रमा खाद्यान्न तथा खानेपानी अभाव / २० राजमार्गमा यातायात अवरुद्ध / राहत र पुनर्स्थापना तत्काल अघि बढाउन सांसदहरुको माग ।

* वर्षा र बाढी-पहिरोले गर्दा किसानका उत्पादन बजारसम्म पुग्नै कठिन / काठमाडौंमा आधा मात्र तरकारी आपूर्ति / उपत्यका बाहिरका सहरमा पनि महँगियो तरकारी ।

* संविधानको धारा ७६ र धारा एक सयमा भएको प्रावधानको फरक नबुझ्दा प्रधानमन्त्री दाहाल अझै कानुनी छिद्र खोज्दै / विश्वासको मत असफल भए ठूलो दललाई आह्वान गर्नुपर्ने तर्क ।

* अमेरिकी राष्ट्रपति बाइडनलाई चुनाव नलड्न निरन्तर दबाब / आफ्नै पार्टीका पाँच सांसदले दिए पछि हट्न सुझाव/ मतदाताको रोजाइमा पनि ट्रम्प अगाडि ।

* खुला दृष्टिविहीन साउन्ड टेबलटेनिस प्रतियोगिताको महिलातर्फको स्वर्ण सिर्जना चौधरीलाई/ पुरुषतर्फ कुशल न्यौपाने च्याम्पियन ।

Timestamps
0:00 - मुख्य समाचार
16:41- जनताको आवाज
50:29 - जनमत
50:52 - अर्थ र विकास
52:47 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке