Kantipur Samachar | कान्तिपुर समाचार, ०१ साउन २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, ०१ साउन २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, ०१ साउन २०८१

आजका मुख्य समाचार,

* कर्मचारी र ट्राफिक प्रहरीकै मिलेमतोमा ट्रायल फेल भएकालाई समेत लाइसेन्स बाँड्ने गरिएको खुलासा / बिचौलियाद्वारा जनही ४० हजारसम्म असुली / नियामक मुकदर्शक ।

* रुकुम पश्चिम र संखुवासभामा बाढीपहिरोबाट ५ जनाको मृत्यु / बाढी पसेपछि डोल्पा दुनैका स्थानीयको बिचल्ली / भारतको महलीसागर बाँधले कपिलवस्तुको ३ सय बिघा खेत डुबायो ।

* सात प्रतिशतभन्दा बढी आर्थिक वृद्धिको लक्ष्यसहित १६ औं पञ्चवर्षीय योजना कार्यान्वयनमा / दबाब र हचुवाका भरमा कार्यक्रम तय नगर्न विज्ञको सुझाव ।

* राष्ट्रपतीय चुनावका लागि अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प बने रिपब्लिकन पार्टीको आधिकारिक उम्मेदवार / उपराष्ट्रपतिमा ओहायोका सिनेटर जेम्स डेभिड भान्स छनोट ।

* एसीसी महिला एसिया कपका लागि नेपालको तयारी पूरा / अन्तिम अभ्यास खेलमा आज श्रीलंकाको टिमलाई २ रनले हरायो / प्रतियोगितामा शुक्रबार युएईको सामना गर्ने ।

Timestamps
0:00 - मुख्य समाचार
34:02- जनताको आवाज
41:13 - जनमत
37:07 - अर्थ र विकास
46:33 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке