Porn को लतले तपाईंको जीवनलाई बर्बाद पार्नेछ | Porn Addiction Can Ruin Your Life – @Sadhguru

Описание к видео Porn को लतले तपाईंको जीवनलाई बर्बाद पार्नेछ | Porn Addiction Can Ruin Your Life – @Sadhguru

#sadhguru

पोर्नको लतको बारेमा सोधिएको एक प्रश्नको जवाफमा, सद्‌गुरुले पोर्नले कसरी व्यक्तिको मानसिक स्वास्थ्यमा हानि पुर्‍याउँछ, महिलाहरूलाई वस्तुकरण गर्छ र सम्बन्धहरूलाई बिगार्छ भन्ने बारेमा बोल्नुहुन्छ । उहाँले पोर्नलाई यौनिकतासँग र यौन शिक्षामा यसको भूमिकासँग जोड्ने सामान्य भ्रमहरूलाई पनि हटाउनुहुन्छ ।
Porn को लतले तपाईंको जीवनलाई बर्बाद पार्नेछ | Porn Addiction Can Ruin Your Life

English video link:    • Porn Addiction Can Ruin Your Life – S...  

एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्‌गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म–रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।

सद्‌गुरु नेपाली फेसबुक
  / sadhgurunepali  

सद्‌गुरु नेपाली ब्लग
https://isha.sadhguru.org/in/ne/wisdom

‪@SadhguruNepali‬
#habbit #addictionrecovery #aboutporn

Комментарии

Информация по комментариям в разработке