Rodhi Episode 37 | Bal Kashi Gurung | धम्पु दुरा र सिता दुरा बिच ठाडो भाकामा घम्साघम्सी

Описание к видео Rodhi Episode 37 | Bal Kashi Gurung | धम्पु दुरा र सिता दुरा बिच ठाडो भाकामा घम्साघम्सी

Rodhi Episode 37 | Thado Bhaka | करापुटारमा धम्पु दुरा र धम्पुदुराको साली सिता दुरा बिच घमासन ठाडो भाका

ठाडो भाका गायक / गायिका : बुद्धिमान दुरा (धम्पु ) र सिता दुरा

क्यामेरा : भगत गुरुङ , सन्देश गुरुङ , टेकमान गुरुङ , आशिस गुरुङ्
सम्पादन : बिनिता गुरुङ्
साउन्ड सिस्टम : सुरेन्द्र गुरुङ (सफल साउन्ड सिस्टम्)
मुनाल फिल्म प्रा लि

करापुटारमा शिवरात्रीको दिनमा बेलुकी गाउन सुरु गरिने ठाडो भाका ७ दिन ७ रात सम्म गाउदथे ठुला स्वाररका देउबहादुर दुरा । उहाले प्रेम, भक्ती र राष्टिय भावना ले भरिएको टुक्काहरु सहितका गीत पहिलोपटक गाएका थिए । यसै गरि कास्की रबैडांडाका पञ्च सुब्ब गुरुङले देउ बहादुर दुरा संग प्रतिस्पर्धी बनेर गीत गाएका थिए ।

उहांहरुले नै पछी ठाडोभाका महिलाहरुले पनि गाउनु पर्छ भनी महिलाहरुलाई पनि अग्रसर गराए ।
हंसपूरका बखत बहादुर गुरुङ र परेवा डांडा लम्जुङका दिर्घराज अधिकारी (भेडीखर्के साईला) , तनहुंकी भत्ति दुरा लगायतका ठाडो भाकाका सर्जकहरुले ठाडोभाका अहिलेको अवस्थासम्म ल्याउन ठुलो योगदान पुर्‍याएका थिए ।

र पछिल्लो समयमा बुद्धिमान दुरा (धम्पु) र सम्पुर्ण लम्जुङ्गे ठाडो भाकाका सर्जक हरुको पहल मा ठाडो भाका लोक कला प्रतिष्ठान स्थापना गरेर लोकगीत संगीतको क्षेत्रमा एउटा छुटै स्थान बनाउन सफल भएको छ ।

#balkashigurung #thadoghag #dhampu

Rights for this music video for YouTube Platform is with
Stream Nepal powered by Munal Film Pvt.Ltd. Pokhara
=============================
Follow Us on :

YouTube :    / @rodhiplus  
view_as=subscriber
Facebook :   / streamnepal  
Instagram :   / streamnepal4  
Twitter :   / streamnepaltv  
Blog : http://streamnepal.blogspot.com/

Digital platform for Music and Movies
Stream Nepal
Powered by
Munal Film Pvt. Ltd

Комментарии

Информация по комментариям в разработке