कैलाश पर्वत हुँदै कर्णालीसम्मको 'छालबाटो' | NEWS TALK

Описание к видео कैलाश पर्वत हुँदै कर्णालीसम्मको 'छालबाटो' | NEWS TALK

काठमाडौंदेखि कैलाश पर्वत हुँदै कर्णालीसम्मको २ हजार किलोमिटर यात्रालाई समेटेर लेखक रमेश भुसालले पुस्तक छालबाटो तयार पार्नु भएको छ । यो पुस्तक भोली शनिबार सार्जनिक हुँदैछ । यात्राका क्रममा के के देखियो त ? पुस्तकमा के के कुराहरु समेटिएका छन् लगायतका विषयमा कुरा गर्न हामीसंग हुनुहुन्छ पुस्तक छालबाटोका लेखक रमेश भुसाल।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке