Siddakali Temple Bhojpur। भाकल गरेको कुरा सबै पाईने।सिद्धकाली मन्दिर भोजपुर।

Описание к видео Siddakali Temple Bhojpur। भाकल गरेको कुरा सबै पाईने।सिद्धकाली मन्दिर भोजपुर।

भाकल मन देखि गरेर पुजा गर्दा जे माग्यो त्यही पाउने सिद्धकाली मन्दिर।विस्वासको कारणले भोजपुर जिल्ला भन्दा बाहिरबाट पनि भाकल पूरा गर्न भक्तजनहरु आउने।सत्यदेवीको आँखा पतन भएपछी उत्पती भएको सिद्धकाली मन्दिर।टक्सारमा निस्कने गुफा यहि सिद्धकाली मन्दिरमा अवस्थित छ।नमस्कार सम्पूर्ण दर्शक महानुभावहरुलाई यदि हाम्रो Channel लाई Subscribe गर्नु भएको छैन भने कृपया हाम्रो Channel लाई Subscribe गरिदिनु होला।
   • Haleshi Mahadev Temple।गुफाभित्र मन्द...  

Комментарии

Информация по комментариям в разработке