थरि थरिका कृषि यन्त्रको प्रयोग गरि श्रम अनि लागत मुल्य घटाऔं II Krishi Dabali-20

Описание к видео थरि थरिका कृषि यन्त्रको प्रयोग गरि श्रम अनि लागत मुल्य घटाऔं II Krishi Dabali-20

संसार परिवर्तनशिल छ । समयको चक्र सगंसगै बिभिन्न प्रविधीको विकाश भईरहेको छ । अहिले कृषि क्षेत्रमा पनि विभिन्न कृषि औजार प्रबिधिको बिकाश भइरहेको छ । कृषकले अब कृषि औजार र प्रविधीहरुको उच्चतम प्रयोग गरी कृषिमा नँया आयाम थप्नु पर्दछ । परम्परागत खेति प्रविधीले अबको बढ्दो जनसङ्ख्यालाइ धान्न सक्दैन तसर्थ कम समय , लागत र मानविय शक्तिको प्रयोग गरी कृषि यान्त्रिकीरणमा जोड दिनु पर्दछ । आज तपाई हामीलाई कृषिमा यान्त्रीकरणको फाईदा र यसको प्रयोगको बारेमा कृषि ईन्जीनियरीड महाशाखा खुमलटारका कृषि ईन्जीनियर गंगाराम भण्डारी जानकारी दिनु हुँदैछ ।

Program : Krishi Dabali
Presenter/Producer : Nimesh Adhikari
Camera/Edit : Sudhir Gupta
Executive Producer : Santosh Bhattarai
Media Partner : Channel4Nepal
Post Production & Copyright : Namaste Media Hub Pvt.Ltd.

For Further Details contact : 9841298249
email id: [email protected]

Комментарии

Информация по комментариям в разработке