सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी सम्पूर्ण जानकारी || sarbajanik kharid byabasthapan

Описание к видео सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी सम्पूर्ण जानकारी || sarbajanik kharid byabasthapan

सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी सम्पूर्ण जानकारी || sarbajanik kharid byabasthapan

➤भिडियोको बारेमा
आजको भिडियोमा यहाँहरुलाई स्वागत छ । यो भिडियोमा सार्वजनिक खरिद भनेको के हो? सार्वजनिक खरिद ऐन, सार्वजनिक खरिद नियमावलीमा भएका व्यवस्था, सार्वजनिक खरिद कार्यालय लगायत सार्वजनिक खरिदसंग सम्बन्धित सम्पूर्ण जानकारीहरु समेटिएको छ ।

➤मेरो बारेमा
म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा प्रतिष्पर्धात्मक परीक्षाको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु । यहाँहरुलाई थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विस्वास छ लाइक,शेयर, कमेन्ट र सस्कृप्सन मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। यहाँहरुलाई अग्रिम धन्यवाद ।

✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭

➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
  / bisnuprawa  
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
  / bishnuprawa  
Twitter
  / bisnuprawa  
➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭

➤©®:bishnu prawa sapkota
➤ Tags
#bishnuprawa #loksewatayari #loksewapreparation #nasu #kharidar #sectionofficer #bankingpreparation #sansthantayari
➤ Key Words
सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी सम्पूर्ण जानकारी, sarbajanik kharid byabasthapan, सार्वजनिक खरिद ऐन, सार्वजनिक खरिद नियमावली, सार्वजनिक खरिद अनुगमन कार्यालय, नासु प्रशासन तेस्रो पत्र, लोकसेवा लिखित पत्र, बैकिंङ् तयारी, लोकसेवा तयारी, शाखा अधिकृत तयारी, लोक सेवा तयारी,२०८० खरिदार तयारी, लोक सेवा तयारी कक्षा, लोक सेवा तयारी, लोक सेवा तयारी pdf, लोक सेवा तयारी कसरी गर्ने,

Комментарии

Информация по комментариям в разработке