सार्वजनिक सेवा वडापत्र सम्बन्धी सम्पूर्ण जानकारी || sarbajanik sewa badapatra || नागरिक वडापत्र ||

Описание к видео सार्वजनिक सेवा वडापत्र सम्बन्धी सम्पूर्ण जानकारी || sarbajanik sewa badapatra || नागरिक वडापत्र ||

सार्वजनिक सेवा वडापत्र सम्बन्धी सम्पूर्ण जानकारी || sarbajanik sewa badapatra || नागरिक वडापत्र ||

➤भिडियोको बारेमा

आजको भिडियोमा यहाँहरुलाई स्वागत छ । यो भिडियोमा मैले सार्वजनिक सेवा वडापत्र अथवा नागरिक वडापत्र भनेको के हो, सार्वजनिक सेवा वडापत्रको अवधारणा, विकास क्रम, नेपालमा सार्वजनिक सेवा वडापत्र अथवा नागरिक वडापत्र सम्बन्धी व्यवस्था, सार्वजनिक सेवा वडापत्रको विशेषता, आवश्यकता, महत्त्व, सिद्दान्तहरु सार्वजनिक सेवा वडापत्र निर्माण प्रकृया लगायत यस विषयको सम्पुर्ण जानकारीहरु समेटिएका छन् । लोक सेवा लगायत अन्य प्रतिष्पर्धात्मक परीक्षाको तयारीमा रहेका सबै साथीहरुलाई यो भिडियो निकै उपयोगि हुनेछ भन्ने मैले विश्वास लिएको छु । LoksewaGyan LoksewaGyanQuiz,नेपालको इतिहास - History of Nepal

➤मेरो बारेमा

म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा लोक सेवा तयारीको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु । यहाँहरुलाई थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विस्वास छ लाइक,शेयर, कमेन्ट र सस्कृप्सन मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। यहाँहरुलाई अग्रिम धन्यवाद ।

✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧𝐝 𝐭𝐡𝐢𝐬 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭

➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
  / bisnuprawa  
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
  / bishnuprawa  
Twitter
  / bisnuprawa  
➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭

➤©®:bishnu prawa sapkota
➤ Tags
#bishnuprawa #loksewatayari #loksewapreparation #nasu #kharidar #sectionofficer #bankingpreparation #sansthantayari

सार्वजनिक सेवा वडापत्र, सार्वजनिक सेवा बडापत्र, सार्वजनिक सेवा वडापत्र भनेको के हो, सार्वजनिक सेवा वडापत्र भनेको के हो, नागरिक वडापत्र, नागरिक वडापत्र भनेको के हो, नागरिक बडापत्र sarbajanik sewa badapatra, sarbajanik sewa badapatra bhaneko k ho,nagarik badapatra meaning,nagarik badapatra in english, nagarik badapatra in nepali,नागरिक वडापत्रको अवधारणा, सार्वजनिक सेवा वडापत्रको अवधारणा, citizen charter in nepali,

Комментарии

Информация по комментариям в разработке