घाँस काट्न जान्छु भनेर प्रेमी भेट्थिन् हिट गायिका माया गुरुङ

Описание к видео घाँस काट्न जान्छु भनेर प्रेमी भेट्थिन् हिट गायिका माया गुरुङ

२०४५ सालमा एउटा गीत रेकर्ड भयो । गीत थियो गाउँ शहरमा लमजुङ दरबार । जसको सिर्जना गरेकी थिइन् लमजुङकी माया गुरुङले । तत्कालिन समयमा रेडियो नेपालमा आयोजना गरिएको लोकगीत प्रतियोगितामा उक्त गीत प्रथम भएको थियो । सोहि गीतकी गायिका माया गुरुङको सांगीतिक जीवनको आरोह अवरोह सहित उनकी छोरी संगीता गुरुङको सांगीतिक यात्राका विषयमा गरिएको कुराकानी ः

Video: Prem Thapa
Concept: Santosh Basyal
Guest: Maya gurung / Sangita gurung

Комментарии

Информация по комментариям в разработке