AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण १, मंगलबार साँझ ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण १, मंगलबार साँझ ७ बजे | AP1HD

News Presenters : Nirajan Bhandari & Sama Thapa
Headlines 7pm Today :

१. नवगठित सरकारसामू भ्रष्टाचारका काण्डैकाण्डको भारी, छानविन तथा कारवाही अबको अग्निपरीक्षा, प्रधानमन्त्री ओली भन्छन्-विकास र सुशासन मूलमन्त्र ।

२. सत्ता बहिर्गमनपछि समाजवादी मोर्चामा पुन: चहलपहल, गठनको एक वर्षसम्म औचित्यपुष्टि गर्नै सकस, विकसित परिस्थितिमा नयाँ रणनीतिबारे छलफल ।

३. वर्षेनी ठूला प्रकोपमा परेको सिन्धुपाल्चोकमा यसपालि पनि विपत्ति, अरनिको राजमार्गको बाह्रबिसे-तातोपानी खण्ड अवरुद्ध, रुकुमपश्चिममा तीन बालबालिकाको मृत्यु ।

४. सुदूरपश्चिम प्रदेश सरकार बेखर्ची, गठबन्धनमा विवादले बजेट पारित नहुँदा समस्या, कर संकलनको अख्तियारी नभएकाले आर्थिक गतिविधि ठप्प ।

र,
५. शेयरबजारमा उत्साहजनक सुधार, नेप्सेले २३सय विन्दु पारगर्दा ९अर्ब रुपैंयाँभन्दा बढीको कारोबार, ५ कम्पनीको कारोबारमा सकारात्मक सर्किट ।

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке