Kantipur Samachar | कान्तिपुर समाचार, ०५ साउन २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, ०५ साउन २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, ०५ साउन २०८१

आजका मुख्य समाचार,

*उद्योगी र विद्युत् प्राधिकरणबीच शुल्क बक्यौता विवाद झन् चर्कियो / काटिएको लाइन जोड्न प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्न प्राधिकरणको अटेरी ।

* नौ दिन बितिसक्दा पनि त्रिशुलीमा हराएका ६३ मध्ये ३७ को अवस्था अझै अज्ञात / बेपत्ता यात्रु र बस खोजीमा सघाउन आएको भारतीय टोली भोलिदेखि खटिने ।

* प्राविधिक शिक्षामा सिमान्तकृतको पहुँच बढाउने १ अर्बको परियोजना कार्यान्वयनमा नआउँदै सीटीइभीटीले ६० करोड सिध्यायो / चार वर्षसम्म योजना अलपत्र पर्दा दाता असन्तुष्ट ।

* हिंसाग्रस्त बंगलादेशबाट नेपाली विद्यार्थीको उद्धार गर्न सरकारको ढिलाइ / आफ्ना एक हजार नागरिक फिर्ता ल्याएको भारतले नेपाल र भुटानका विद्यार्थीलाई पनि सहयोग गर्ने ।

* पेरिस ओलम्पिकमा राष्ट्रिय रेकर्ड सुधार्ने लक्ष्यका साथ सुटिङकी सुस्मिता नेपाल दैनिक ७ घण्टा अभ्यासमा / पर्याप्त प्रशिक्षण र प्रविधि नपाएको गुनासो ।

Timestamps
0:00 - मुख्य समाचार
25:11- जनताको आवाज
37:07 - जनमत
37:57 - अर्थ र विकास
43:31 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке