Pradesh Bishesh | प्रदेश विशेष, २६ साउन २०८१

Описание к видео Pradesh Bishesh | प्रदेश विशेष, २६ साउन २०८१

Pradesh Bishesh | प्रदेश विशेष, २६ साउन २०८१

प्रदेश विशेषमा आज,

* इलामको रोङ गाउँमा अध्यक्षसँग विद्यार्थी कार्यक्रम सञ्चालन/ बचतको बानी बस्ने भन्दै विद्यार्थी अभिभावक उत्साहित ।

* पाँचथर हिलिहाङका किसान ड्रागन फ्रुटको व्यावसायिक उत्पादनमा अग्रसर/ उत्पादन बढेसँगै मूल्य सस्तियो ।

* पाख्रिबासको संसारीमाइमा एयरलाइन्स रेष्टुरेन्ट सञ्चालन/ पर्यटन प्रवर्द्धनका लागि तीनै तहका सरकारको दुई करोड लगानी ।

* मिथिला पेन्टिङलाई युवा पुस्तामा हस्तान्तरण गर्न जनकपुरधाममा विशेष कार्यक्रम/ महिलालाई आत्मनिर्भर बन्न सहयोग ।

#PradeshBishesh #PradeshSamachar #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम YouTube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग YouTube मा जोडिनुहोस् :    / kantipurtvhd  
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook:   / kantipurtelevision  
Twitter:   / ourktv  
Instagram:   / kantipurtelevision  

Комментарии

Информация по комментариям в разработке